दशैँमा खानपानमा ध्यान नदिँदा हुन सक्छ ‘फुड प्वाइजनिङ’
thahakhabar.com
हेमन्तसिंह साउद
काठमाडौं : दशैँ भन्ने बित्तिकै मासु खाने पर्वको रुपमा लिने गरिन्छ। प्रायः घरमा दशैँमा मासुका परिकार पाक्ने गर्छ। तर यसरी चाडपर्वका वेला खाइने मासु तथा अन्य परिकार खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या देखिनुका साथै मासुको यस्ता परिकार बनाउँदा सरसफाइमा ध्यान नदिँदा फुड प्वाइजनिङसमेत हुने सम्भावना हुने गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)