मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एभर्टनविरुद्ध सिटीको सानदार जित

nepalipatra.com · Mon Nov 22 05:43:19 GMT 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-० गोलले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)