सेयर बजार सुधार कारोबार साढे छ अर्ब
gorkhapatraonline.com · Mon Jun 26 06:32:11 GMT 2023
काठमाडौँ, असार ११ गते ।
अघिल्लो साता सामान्य सुधारिएर बन्द भएको सेयर बजार यो साताको पहिलो दिन उच्च अङ्कले सुधारिएको छ । ६२ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे छ अर्ब पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)