मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन ट्रम्प खुला

barnanmedia.com · Fri Nov 07 21:15:01 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार तेहरानले बारम्बार ती प्रतिबन्ध हटाउन माग गर्दै आएको छ ।

मध्य एसियाली नेताहरूसँगको रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘स्पष्टरूपमा भन्नुपर्दा, इरानले प्रतिबन्ध हरू हटाउन सकिन्छ कि भनेर सोधिरहेको छ । उनीहरू अत्यन्त कठोर अमेरिकी प्रतिबन्धको चपेटामा छन्, जसले उनीहरूको स्थिति साँच्चै कठिन बनाएको छ । म यो विषय सुन्नका लागि खुला छु र के हुन्छ भनेर हेर्नेछौँ । तर, म यसबारे छलफल गर्न इच्छुक छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)