एकै पटक ३ सय ६६ प्रहरी निरीक्षकको सरुवा, को कहाँ परे ? [हेर्नुहोस् सूची]
lokaantar.com · Sat Apr 10 01:24:39 GMT 2021
प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)