मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजीलाई सरकारीसरह तलब दिन निर्देशन

gorkhapatraonline.com · Fri Jun 30 06:20:10 GMT 2023

काठमाडौँ, असार १५ गते । काठमाडौँका सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक भत्ता वृद्धि भएको छ । महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापकको भत्ता बढाएको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार माध्यमिक तह (कक्षा नौदेखि १२) का प्रधानाध्यापकको मासिक भत्ता दुई हजार रुपियाँ पुगेको छ । त्यस्तै आधारभूत तह (कक्षा एकदेखि आठसम्म) का प्रधानाध्यापकलाई मासिक एक हजार रुपियाँ भत्ता दिने निर्णय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)