सप्तरीबाट २४० किलो गाँजा बरामद
baahrakhari.com · Thu Dec 21 18:04:12 GMT 2023
काठमाडौं । सप्तरीबाट बिहीबार गाँजा बरामद गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–८ कोसीपलार इलाकाबाट २४० किलो गाँजा बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)