इरानका सर्वोच्च नेता स्वर्गीय अली खामेनीको अन्त्येष्टि समारोहको तयारी
nepaltvonline.com · Fri Jul 03 10:03:09 GMT 2026

एजेन्सी- इरानी नेताहरूले शुक्रबार दिवङ्गत सर्वोच्च नेता अली खामेनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न तेहरानमा जुटेका छन् ।
उहाँ मध्यपूर्व युद्ध निम्त्याएको अमेरिका – इजरायलको हवाई हमलामा मारिनुभएको थियो । तेहरानले उहाँको अन्त्येष्टिका लागि व्यापक तयारी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)