'हाइब्रिड युद्ध'को त्रास : ईयूद्वारा रूसी नागरिकलाई 'मल्टिपल इन्ट्री भिसा'अस्वीकार
barnanmedia.com · Fri Nov 07 21:25:00 GMT 2025

युक्रेन युद्ध सुरु भएको करिब चार वर्षपछि युरोपेली सङ्घ (ईयू) ले यूरोपमा सुरक्षा खतरा बढेको कारण देखाउँदै रूसी नागरिकहरूलाई दिइने मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने निर्णय गरेको छ।
ईयू विदेश मामिला प्रमुख काजा कल्लासले युरोपेली भूमिमा निरन्तर ड्रोन अवरोध र तोडफोडका घटनापछि ईयूले भिसा नियमहरू कडा गर्दै लगेको बताएकी छिन्। उनले "युरोपमा आक्रमण गर्नु र स्वतन्त्र रूपमा घुम्न अपेक्षा गर्नुलाई पुष्टि गर्न गाह्रो छ" भन्ने धारणा राखेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)