मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कृषि अनुसन्धानमा सरकारले बजेट थप्ने

rajdhanidaily.com · Sun Feb 04 23:09:22 GMT 2024

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कुनै पनि सरकारी जग्गा बाँझो नराखी त्यसको संरक्षण एवं सुरक्षा गर्दै त्यसमा उपयुक्त बाली लगाउनुपर्ने निर्देशन दिएका छन् ।

ललितपुरको खुमलटारमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को आ.ब २०८०-८१ को केन्द्रीय स्तरको दोस्रो त्रैमासिक तथा अर्ध–बार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)