महिला टी-२० विश्वकप आजदेखि : पहिलो खेलमा इङ्ल्यान्ड र श्रीलंका भिड्दै
nagariknews.nagariknetwork.com · Fri Jun 12 03:09:41 GMT 2026
२०२६ महिला टी-२० विश्वकप आज (शुक्रबार) देखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र श्रीलंकाबीच हुनेछ।
बर्मिङ्घममा हुने खेल आज राति ११:१५ बजे सुरु हुनेछ। खेलअघि बेलायती अभिनेत्री एम्मा किङ्स्टन र अभिनेत्री-गायिका गिगी स्ट्रालेनको प्रस्तुति रहने उद्घाटन समारोह हुनेछ। इङ्ग्ल्याण्डको नेतृत्व नेट साइभर-ब्रन्टले गर्ने छन् भने श्रीलंकाको नेतृत्व चामारी अटापट्टुले गर्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)