मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पच्चीस वर्ष कैद सजाय तोकिएका अभियुक्तसहित तीन पक्राउ

hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026

सर्लाही । सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)