मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा दक्षिण कोरियाविरुद्ध चेक गणतन्त्र अगाडि

hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा चेक गणतन्त्र र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भइरहेको छ । समूह ‘ए’ अन्तर्गतको यो खेल मेक्सिकोको स्जापोपानस्थित स्टाडियो आक्रोनमा भइरहेको हो ।

खेलको मध्यान्तरसम्म गोलरहित बराबरी भएको छ । कोरियाले गोलका लागि चार ओटा प्रहार गरेको भए पनि गोलमा परिणत गर्न भने सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय