रास्वपा रविकै नेतृत्वमा चुनावमा जाने, आयातित नेतृत्व नलिने
barnanmedia.com · Fri Nov 07 21:34:12 GMT 2025

जेनजी आन्दोलनपछि राजनीतिक बजारमा एउटा बहस निम्तियो, रास्वपा सभापति कुलमान घिसिङ। बालेनले समर्थन गर्छन्, रवि लामिछाने सभापति छाड्छन्।
तर, यो सहज विषय भने पक्कै थिएन। किनकी रवि लामिछाने आफूले जन्माएको पार्टी सिधैं अरुलाई सम्पेलान ? उनले आफ्नो बलामा ०७९ मा पार्टी स्थापना मात्र गरेनन, संसदको चौथो शक्ति बनाएका हुन्। अहिले सहकारी ठगी मुद्दामा पुर्पक्षमा रहे पनि उनी दोषी ठहर भएका व्यक्ति होइनन्। अझ रवि न सहकारी सञ्चालक थिए न त सेयर सदस्य नै। कांग्रेस, एमाले गठबन्धनको सरकारले बलजफ्ती मुद्दा चलाएको आरोप लाग्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)