मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेमिट्यान्स भित्र्याउने बा !

shilapatra.com · Mon Sep 12 00:34:26 GMT 2022

घरको छेउमा एउटा ठूलो बकैनाको रुख थियो । बाको बाभन्दा नि बुढो ! त्यो रुखको स्याउलाले धेरै बाख्राको जीवन धानेको थियो । अझैसम्म धान्दैछ ।

त्यही रुखमा गुँड लगाएर थुप्रै चिबे र जुरेली चरीको वंंश वृद्धि भएको देखेको छु । खुब सुन्दर छ त्यो रुख । अझ गर्मीमा सबैको प्रिय बनिदिन्छ ऊ सबैका लागि । जति छिमले पनि पालुवा बनेर पलाउने गर्छ । मेरो काटेको कपालजस्तै । एक दिन बिहान, त्यो रुखको डालीमा एउटा कौवा आएर बस्यो । लगातार कागकाग भनेर कराउन थाल्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)