मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित, पोर्चुगलले चेक रिपब्लिकलाई हरायो

pahilopost.com · Fri Jun 10 00:08:00 GMT 2022

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराएको छ। स्वीजरल्याण्ड स्थित स्टेड डी जेनेभमा सम्पन्न समूह 'बी' को खेलमा स्पेनले घरेलु टोलीमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

स्पेनको जितमा पाब्लो साराबियाले निर्याणयक गोल गरे। उनले खेलको १३ औं मिनेटमा मार्कस लोरेन्टको पासमा गोल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)