‘लालीबजार’ हेरेपछि कलाकारले के भने ?
ratopati.com · Tue May 19 07:58:52 GMT 2026

काठमाडौं । प्रदर्शनको दोस्रो सातामा पुगेको फिल्म ‘लालीबजार’सोमबार साँझ काठमाडौंस्थित जय नेपाल हलमा विशेष प्रदर्शनी समेत भएको छ । फिल्म हेरेपछि अभिनेता तथा निर्देशक नीर शाहले फिल्मलाई 'वर्षौंसम्म सम्झिने कोसेली'को संज्ञा दिए ।
उनले भने, 'निर्माताले हामीलाई लामो समयसम्म सम्झिने फिल्म उपहार दिनुभएको छ । नेपालकै कथामा आधारित राम्रो फिल्म हेर्न पाएँ । विश्वासका साथ हलमा प्रवेश गरेको थिएँ, बाहिरिँदा त्योभन्दा धेरै पाएँ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)