गोदावरी नदीको बाढीमा एक महिलाको मृत्यु, अर्की बेपत्ता
newsofnepal.com · Fri Jun 12 03:26:55 GMT 2026

धनगढी ।
कैलालीको गोदावरगरपालिका–३ स्थित गोदावरी नदीमा शुक्रबार बिहान आएको बाढीले दुई महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्की बेपत्ता भएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)