विदेशको पीआर त्यागेर स्वदेशमा बाख्रापालन
shilapatra.com · Fri Jun 12 03:26:00 GMT 2026

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गरेका छन् ।
२०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिएका हुन् । छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)