प्यालेस्टाइनी शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए
nepalsamaya.com · Thu Jan 26 16:45:00 GMT 2023
प्यालेस्टाइन- पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एक दर्जन भन्दाबढी घाइते भएका जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)