इंग्ल्याण्डको खेल सेनेगलसँग भइरहँदा स्टार्लिङ लागे घर
nepallive.com · Sun Dec 04 20:24:00 GMT 2022
काठमाडौं– पहिले आर्सनल डिफेन्डर बेन वाइट, त्यसपछि अहिले चेल्सीका विङ्गर रहिम स्टार्लिङ इंग्ल्याण्डको टोली छोडेर घर फर्किएका छन्।
बेन वाइटले व्यक्तिगत कारण कतारको अलवक्रास्थित अभ्यास सत्र छोडेर पहिले नै इंग्ल्याण्ड फर्किसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)