सडक दुर्घटनामा परी कुवेतमा ३ नेपालीको मृत्यु
annapurnapost.com · Thu Mar 14 01:05:57 GMT 2024
साउदी : वैदेशिक रोजगारीको लागि कुवेत पुगेको ३ नेपालीको मृत्यु भएको छ । १२ मार्च २०२३ का दिन उनीहरूको सडक दुर्घटनामा परी मृत्यु भएको हो।
मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)