मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विप्लव, घनश्याम र जनार्दनले भने– जनताका अधिकार खतरामा परे

barnanmedia.com · Fri Nov 07 23:09:15 GMT 2025

राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको नेताहरूले बताएका छन् ।

शुक्रबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव,नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)