मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकसय बढी अभियोग लागेका कुख्यात जुवा खेलाडीलाई १८ वर्षको कैद सजाय 

baahrakhari.com · Wed Jan 18 17:21:00 GMT 2023

बेइजिङ । सांगठनिक अपराध र अवैध जुवा खेलाएकोसहित १०० बढी अभियोगमा मकाउका प्रमुख जुवा खेलाडी एल्भिन चाउलाई १८ वर्ष लामो कारावासको सजाय सुनाइएको छ । ४८ वर्षीय चाउलाई १०५ अर्ब अमेरिकी डलर भन्दा बढीको अवैध बाजीमाथि केन्द्रित एउटा मुद्दामा दोषी ठहर गरिएको हो ।

स्थानीय क्यासिनो उद्योगमा रङ्गिन मिजास र उच्च व्यक्तित्वका रूपमा चिनिने चाउले भने आफूविरुद्ध लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)