पाइप जडानमा ढिलाइ हुँदा लहानमा खानेपानी संकट
gorkhapatraonline.com · Fri Jun 05 01:04:17 GMT 2026

खानेपानीको पाइप जडान कार्यमा ढिलाइ हुँदा लहानका उपभोक्ता खानेपानी अभावको समस्यामा परेका छन्। फागुन महिनापछि हातेकलले पानी दिन छाडेपछि धाराको पानीमा निर्भर उपभोक्ताहरू समस्यामा परेका हुन्।
लहान नगरपालिका–१ का गोविन्द यादवले झण्डै डेढ महिनादेखि धारामा पानी आउन छाडेको बताउनुभयो। उहाँले भन्नुभयो, “खानेपानीको समस्या लिएर नेपाल खानेपानी संस्थानमा पटक–पटक गइसकेँ, तर अहिलेसम्म कुनै समाधान भएको छैन।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)