तस्बिरमा डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरूङ निर्माण क्षेत्र
setopati.com · Fri Jul 03 13:17:07 GMT 2026

डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरूङ निर्माण कार्य औपचारिक रूपमा सुरू भएको छ।
बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सुरूङ निर्माणको शुभारम्भ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)