मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एक अर्ब लगानीमा थानकोटमा प्रसूति तथा स्त्रीरोग अस्पताल निर्माण हुँदै

clickmandu.com · Fri Nov 07 23:35:26 GMT 2025

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जर्मन राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ ।

सो अवसरमा उहाँहरुका बीचमा जर्मन विकास बैँक (केएफडब्लू) को करिव एक अर्ब रुपैँया बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि –४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)