मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आफ्नो मुटुको उपचारका लागि छोरी बेच्ने पितालाई १४ वर्ष कैद

baahrakhari.com · Sun Apr 17 23:00:00 GMT 2022

हनोई । भियतनामको घेआन प्रान्तका एकजना पितालाई आफ्नी छोरी मानव तस्करहरूलाई बेचेको अभियोगमा अदालतले चौध वर्ष लामो कारावास सजाय सुनाएको छ ।

४७ वर्षीय लो फो फेङ नामक ती पुरुषले आफ्नी १३ वर्षीया छोरीलाई करिब ६ हजार ५५० अमेरिकी डलरमा चीनस्थित एक पुरुषलाई बेचेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)