मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अग्रपंक्तिकालाई भोलिबाट खोपको बुस्टर मात्रा

newsofnepal.com · Sun Jan 16 01:20:06 GMT 2022

काठमाडौं, (नेस) ।

सरकारले अग्रपंक्तिमा खटिने व्यक्तिलाई भोलि सोमबारबाट कोभिडविरुद्धको खोपमो बुस्टर मात्रा दिने भएको छ । मन्त्रीपरिषद्को शुक्रबारको बैठकले यसलगत्तै माघ १४ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई बुस्टर मात्रा दिने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)