चुनावका हरेक कार्यक्रममा स्वच्छ प्रतिस्पर्धा गरौं- ओली
setopati.com · Tue Oct 04 16:26:00 GMT 2022
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूलाई चुनावका हरेक कार्यक्रममा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।
दसैं, नेपाल सम्वत्, तिहार, छठ लगायतका पर्वको अवसरमा मंगलबार झापाको विर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)