मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अल्लोको धागो काट्दै सिस्नेगाउँकी वृद्धा

nepalsamaya.com · Sun Jun 04 23:56:00 GMT 2023

सिस्ने गाउँपालिका–१ स्थित ठूलो सिस्नेगाउँकी वृद्धा ताकुको सहायताले अल्लोको धागो काट्दै। धागोबाट पहिले यहीँ कपडा बुन्ने चलन भएपनि आजभोलि धागो बाहिर बिक्री गरिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jun 05, 2023| 05:41. 00 सोमबार, जेठ २२, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)