हानचाउ एशियाली खेलकुदमा नेपाल २९ खेलमा सहभागी हुने
thahakhabar.com
काठमाडौँ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एशियाली खेलकुदमा नेपालबाट २९ खेलमा सहभागी हुने गृहकार्य भएको जानकारी दिएका छन्।
१९ औँ एशियाली खेलकुद असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हानचाउमा हुँदै छ। उक्त प्रतियोगितामा कुल ४० खेलका ६१ विधामा प्रतिस्पर्धा हुँदै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)