घृणायुक्त अभिव्यक्ति नदिन तथा प्रदर्शनकारीमाथि धरपकड नगर्न आयोगको आग्रह
thahakhabar.com
काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले घृणायुक्त अभिव्यक्ति बन्द गर्न प्रदर्शनकारीसँग र प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न सरकारसँग अनुरोध गरेको छ।
आयोगले सामाजिक सञ्जालमा आइरहेका अभिव्यक्तिहरूमा समेत निगरानी राखिरहेको जनाउँदै एकअर्का विरुद्ध घृणायुक्त अभिव्यक्ति दिनु संवैधानिक र कानूनी अधिकारका मूल्यमान्यता विपरीत रहेको स्मरण गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)