इटाली समूह विजेता बन्दै युरोकपको नकआउटमा, वेल्स पनि नकआउटमा
khabarhub.com · Mon Jun 21 00:00:09 GMT 2021
काठमाडौँ- इटाली र वेल्स युरोकपको नकआउटमा प्रवेश गरेका छन् । समूह विजेता बन्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।
रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० ले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)