मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नतिजाको सुरसार छैन नयाँ भर्नाको आह्वान

gorkhapatraonline.com · Sun Dec 25 00:32:59 GMT 2022

काठमाडौँ, पुस १० गते ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण विषय र वर्षका परीक्षा नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना आह्वान गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)