स्मार्टफोनमा ब्याट्री टिकाउने ४ तरिका
techpana.com · Sun Jun 12 16:53:27 GMT 2022
काठमाडौं । अहिले स्मार्टफोन अत्यावश्यक वस्तु भएको छ, जुन केही वर्षअघि विरलै आवश्यक पर्थ्यो । फोन गर्नका लागि मात्र नभई आफन्त तथा साथीभाइलाई टेक्स्ट गर्न, फोटो खिच्न, कतिपय कार्यालयका काम गर्नसमेत फोनको प्रयोग गरिन्छ ।
झन् इन्टरनेट जोडिएको छ भने त, फोन सिँगारिएकी बेहुलीजस्तै देखिन्छ । सामान्य अर्थमा भन्दा त्यसको प्रयोग झन् बढ्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)