मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाठ्यपुस्तक वितरण : कर्णाली पहिलो प्राथमिकतामा

gorkhapatraonline.com · Sat Apr 22 06:34:22 GMT 2023

सूर्यप्रसाद पाण्डे/गोकर्ण दयाल/राजन रावत

काठमाडौँ, वैशाख ९ गते । हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाइसकेका छन् । विगतमा पाठ्यपुस्तक अभाव हुँदा सबैभन्दा बढी गुनासो हिमाली क्षेत्रमा हुने गथ्र्याे । यस पटक भर्ना भएकै दिनमा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)