मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक महिनामै ३ अर्ब ६५ करोडको भटमास र पाम निर्यात

ekantipur.com · Tue Sep 07 01:06:29 GMT 2021

विराटनगर — भारतले पाम आयल फुकुवा गरेपछि विराटनगर भन्सार नाकाबाट निर्यात सुरु भएको छ । साउनमा २ अर्ब ८३ करोड रुपैयाँको भटमासको तेल र ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निर्यात भएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए ।

साउनमा ८२ करोड १६ लाखको ४३ लाख २३ हजार लिटर पाम आयल निर्यात भएको हो । भारतले पाम आयलमा एक वर्षअघि रोक लगाएर गत असारमा खुला गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)