त्रिकोणात्मक टी-२० श्रृङ्खला : नेपालले आज नेदरल्याण्ड्सको सामना गर्ने
thahakhabar.com
काठमाडौं : त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत शनिवार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।
यसअघि आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। यो खेल जितेर नेपाल फाइनलमा पुग्ने प्रयासमा रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)