हावाहुरीबाट स्कुलको र घरको छाना उडाउँदा अठारलाख बढीको क्षति
newsofnepal.com · Fri May 16 17:31:16 GMT 2025

उदयपुर ।
शुक्रवार बिहानको ४ः३० बजे अविरल वर्षा सँगै आएको हावाहुरीको कारण विभिन्न स्थानहरुमा रहेका विद्यालयको छानो, घरको छानोहरु उडाउँदा १८ लाख २० हजार बराबरको क्षति भएको छे ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)