मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राइमरी इलेक्सनको चर्चा कांग्रेस बैठकमा

nepalghatana.com · Mon Jul 18 16:29:05 GMT 2022

संघ र प्रदेशको आगामी निर्वाचनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि आगामी निर्वाचनको तयारीबारे छलफल भयो । स्थानीय तहको निर्वाचनबाट उत्साहित कांग्रेसमा प्राइमरी इलेक्सन अर्थात पार्टीभित्रै निर्वाचनको विषयले प्रवेश पाएको छ ।

नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्राइमरी इलेक्सनको विषय प्रवेश गराउनुभयो । कांग्रेसमा चुनावी प्रतिष्पर्धाका लागि उम्मेदवार बन्न शीर्ष नेताको घर धाउनुपर्नेदेखि रकमको चलखेलसम्म हुने गरेको आलोचना हुँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)