लोकेसन फिचरसहित नेपालका लागि कस्टमाइज भयो उबर एप, भन्यो- ‘हामी काठमाडौँ आइपुग्यौँ’
techpana.com · Tue May 19 08:14:35 GMT 2026

काठमाडौँ । राइड हेलिङ प्लेटफर्म ‘उबर’ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने तयारी स्वरूप सिस्टममा विवरण दर्ता गराएका प्रयोगकर्तालाई ईमेल पठाएको छ । कम्पनीको आधिकारिक ईमेल एड्रेस ( [email protected] ) मार्फत सन्देश पठाउँदै उबरले आफू काठमाडौँमा आइसकेको जानकारी गराएको हो ।
उक्त ईमेलमा “हेलो नेपाल, योर उबर ह्याज अराइभ्ड !” अर्थात् ‘हेलो नेपाल, तपाईंको उबर आइसकेको छ’ भनी लेखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)