दक्षिण कोरियाको अग्रता
onlinekhabar.com · Fri Jun 12 03:46:40 GMT 2026

२९ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को दोस्रो खेलमा चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाले अग्रता लिएको छ ।
मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा दक्षिण कोरियाले ८०औं मिनेटमा अग्रता लिएको हो ।
दक्षिण कोरियाका लागि ओएच ह्योङयुले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
फिफा
काठमाडौँ