मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

canadanepal.com · Tue May 19 08:17:05 GMT 2026

काठमाडौँ -अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

मंगलबार विनियोजन विधेयकमाथि छलफलका क्रममा विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएको कुरा उठाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)