ठूला बैंकहरूको मर्जरमा विशेष सचेत हुन सेजनको सुझाव
abhiyandaily.com
काठमाडौं । पछिल्लो समय ठूला बैंकहरू मर्जर भई ठूलो वित्तीय संस्था निर्माण हुने अवस्थामा ‘टु बिग टु फेल’ र सम्भावित नियमनलाई कब्जा (रेगुलेटरी क्याप्चर) गर्नसक्ने सम्भावनालाई ध्यान दिन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
सेजनले बिहीवार गभर्नर महाप्रसाद अधिकारीसमक्ष आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि ३५ बुँदे सुझाव पेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)