युक्रेन र रुसबीचको ‘शान्तिवार्ता’पछि जेलेन्स्कीले के भने ?
baahrakhari.com · Fri May 16 17:54:24 GMT 2025
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसमाथि दबाब कायम राख्नुपर्ने बताएका छन् ।
युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच टर्कीमा भएको शान्तिवार्तापछि जेलेन्स्कीले भने, “रुस युद्ध अन्त्य गर्न तयार नभएसम्म उसमाथि दबाब कायम राख्नुपर्छ । युक्रेन यथाशीघ्र वास्तविक शान्तिका निम्ति कदम चाल्न तयार छ । विश्वले यसमा बलियो दबाब दिन आवश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)