‘भूमिगत विद्युत् तारको समस्या समाधान गर्छु’
gorkhapatraonline.com · Sun Jul 24 04:45:48 GMT 2022
चितवन समाचारदाता
चितवन, साउन ८ गते । वन तथा वातावरणमन्त्री प्रदीप यादवले भरतपुरबाट माडी लैजाने विद्युत्को दोस्रो सर्किट तार बिछ्याउन आवश्यक पहल गर्ने बताउनुभएको छ। चितवन राष्ट्रिय निकुञ्जका कारण पारि माडी नगरपालिकामा परेको समस्याका विषयमा निरीक्षण गर्न चितवन आउनुभएका मन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)