लेस्टरलाई हराउँदा आर्सनलको पाँच अंकको अग्रता
ratopati.com · Sat Feb 25 23:05:00 GMT 2023
एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले अर्सनलमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्सनलले लेस्टरलाई १–० गोल अन्तरले हराएको हो । लेस्टरको घरेलु मैदानमा आसएनललाई जित दिलाउन ग्राबियल मार्टिनेलीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी खेलको आर्सनलका लागि खेलको ४६औं मिनेटमा मार्टिनेलीले गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । जितसँगै आर्सनलले २४ खेलबाट ५७ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा कायम नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)