पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
nepalnews.com · Fri Jun 12 03:52:25 GMT 2026

भोजपुर। भोजपुरको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ।
बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)