बाजुरामा बेपत्ता भएको १० दिनपछि महिला मृत फेला
nepalviews.com · Tue May 19 08:26:50 GMT 2026

बाजुरा । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् ।
जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकसबहादुर शाहीकी श्रीमती अन्दाजी ३५ वर्षकी लालचना बुढा (शाही) बेपत्ता भएको करिब १० दिनपछि मृत भेटिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)